देश/प्रदेश

  • चीनमा जन्मदर बढाउन नयाँ उपायहरू गरिँदै
    काठमाडौं । चीनको राज्य परिषदले देशमा द्रुत रूपमा घट्दो जन्मदरको बीचमा “बाल जन्म मैत्री समाज” बनाउन र बच्चा जन्माउन सहयोग गर्न नयाँ उपायहरू प्रस्ताव गरेको छ। सिन्ह्वा समाचार एजेन्सीका अनुसार यी उपायहरूले वितरण र बाल हेरचाह सेवाहरूलाई सुदृढ पार्ने, शिक्षा, आवास र
  • मधुमेहबाट बच्न यी सजिलो उपायहरू र आहार पालना गर्नुहोस्
    काठमाडौं। आज धेरै मानिसहरु मधुमेहबाट पीडित छन्। यसअघि मधुमेह बढी उमेरका मानिसमा हुने गरेको थियो । तर, अहिले महिला, युवा र पुरुषमा पनि यसको प्रयोग देखिएको छ । मधुमेहले अहिले ४० वर्ष वा त्योभन्दा कम उमेरका सबैलाई असर गरिरहेको छ। टाइप २ मधुमेह महिलामा बढी हुन्छ । त्यसो
  • टक्सार विभागमा सुनको असर्फी किन्नेको घुइँचो
    काठमाडाैं। धन्तेरसका दिन नयाँ मुद्रण गरिएका चाँदी र सुनको सिक्का लिनका लागि टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेका नयाँ मुद्रण गरिएका चाँदी र सुनको सिक्का लिनका लागि मंगलबार धन्तेरसका दिन मुद्रा व्यवस्थापन बिभाग टक्सा
  • भक्तपुरको खरिपाटीमा बस दुर्घटना हुँदा १० जना घाइते
    काठमाडौं– चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नंको बस अनियन्त्रित भई सडकको खम्बामा
  • नेपाल बाहेक यी देशमा पनि मनाइन्छ दिपावली
    दशैँपछि तिहार हामी नेपालीहरुको ठूलो चाड हो । यमपञ्चकको रुपमा तिहार काग, कुकुर, गाई अर्थात् लक्ष्मी पूजा, गोबद्र्धन र भाई टीका गरी पाँच दिन मनाइने गरिन्छ । तिहारमा घर घरमा फूलको मालाले सजाएर बत्ती बाल्ने भएकाले यसलाई फूल र बत्तीको झिलिमिली चाडका रुपमा पनि लिने गरिन्
  • MCC and the American presidential election
    By Nirmal P. Acharya I was in New York during the 2000 presidential election. At that time, I heard and watched with reverence and admiration the whole process of George W. Bush versus Vice President Al Gore. I remember, when I learned that Mr. Gore was going to speak at Columbia University, I rushed to the scene with great enthusiasm, applauding and cheering the candidate. Yet watching the US presidential election 24 years later, I can’t look at it without thinking it was a farce. Instead of focusing on policy, the debate between the presidential candidates has focused on personal attacks as best they can. To make matters worse, one of the presidential candidates is a federal felon. Capi
  • कलाकार संघद्वारा बाढीपहिरो पीडित परिवारलाई कम्बल वितरण
    काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो पीडित परिवारलाई नजिकिँदै गरेको जाडोका लागि कम्बल वितरण गरेको छ । संघले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का पीडित परिवारलाई ८५ थान कम्बल वितरण गरेको हो । 
  • प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : एनआरएनलाई वंशजको नागरिकता दिन लागेको हो ?
    काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद एकपछि अर्को घटनाले नङ्ग्याएको बताएका छन् । समाजमा आफूलाई राष्ट्रवादी देखाउने तर व्यवहारमा ओली राष्ट्रघाती रहेको साहको दाबी छ ।   उदाहरणको
  • विपद्ले लम्बिए निर्माणाधीन बृहत् खानेपानी आयोजना
    काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा दुई स्थानीय तहमा सञ्चालित बृहत् खानेपानी आयोजनामा गत महिनाको बाढीपहिरोले ठूलो क्षति पुर्‍यायो । गत असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिराले तेमाल गाउँपालिका र पाँचखाल नगरपालिकामा सञ्चालित निर्माणाधीन खानेपानी आयोजनामा क
  • धनतेरसको अवसरमा अवश्य किन्नुहोस यी तीन चीज
    काठमाडौं। धनतेरसको दिन किनमेल गर्ने चलन पुरानो नै हो । हिन्दु धर्ममा यो पर्वको ठूलो महत्व छ। यस दिन ऐश्वर्य र सम्पन्नताका देवता भगवान धन्वंतरीको पूजा आराधना गरिन्छ । यस दिन किनमेल गर्नु निकै शुभ मानिन्छ । यस दिन अधिकांशले सुनचाँदीका गरगहना वा अन्य कुनै वस्तु खरिद
  • म्याग्दीका तीनवटा पालिकामा कृषिसम्बन्धी परियोजना सुरु
    म्याग्दी।   हिमाली जिल्ला म्याग्दीको तीनवटा पालिकामा कृषि सम्बन्धी परियोजना सुरु भएको छ । उत्पादित फलफूल र तरकारीमा पोषक तत्वलाई खेरजान नदिन र बचाइराख्नको लागि विभिन्न कार्यक्रमहरु गर्ने गरी बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा कृषि सम्बन्धी ग्रामीण व
  • इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने
    काठमाडौँ ।  इजरायली संसद (नेसेट) ले संयुक्त राष्ट्रसंघीय निकायलाई प्रतिबन्ध लगाउने विषयमा मतदान गरेको छ । यस कानुनमा एजेन्सीलाई इजरायली भूमिमा काम गर्नबाट रोक्ने प्रावधान छ । यो कानुन इजरायलक संसदमा ९२- १० मतले पारित भएको बिबिसीले जनाएको छ । गाजा, वेस्ट बैंक र इज
  • ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार रास्वपाले दिने दाबी
    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउ परेको विराधेमा आज काठमाडौंको बालुवाटारमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिकै प्रदर्शन गरिरहेको रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर
  • बालुवाटारमा रास्वपाको प्रदर्शन, ५१ जना समातिए
    काठमाडौं – काठमाडौंको बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदर्शन गरेको छ । सभापति रवि लामिछानेलाई सहकारी अपचलन, संगठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गरेको हो । आइतबार दिउँसो बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
  • भारतीय मन्दिरमा पटाका विस्फोटमा १५० भन्दा बढी घाइते
    भारतको एक मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले मङ्गलबार बताएको छ। प्रहरीले घटनामा दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतीय पत्रपत्रिकाहरूले पोस्ट गरेका भिडियोहरूमा देखाएअ
  • बालुवाटारमा रास्वपाको प्रदर्शन, ३० बढी प्रदर्शनकारी पक्राउ
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाले प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा बालुवाटारबाटै ३० भन्दा धेरै कार्यकर्ता पक्राउ परेका
  • नेपाल आज स्कटल्यान्डसँग भिड्दै : ब्याटिङमा अघिल्लो खेलकै निरन्तरता, बलिङमा सुधारको आशा
    काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खलाका लागि हाल अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले मंगलबार राति आफ्नो दोस्रो खेल खेल्दैछ । जारी शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना
  • अमेरिकाको विकास–पूर्वाधार र नेपाली नफर्कनुको कारण
    अमेरिका भन्नेबित्तिकै हामी अधिकांशले सम्झन्छौँ— आर्थिक र सामरिक हिसाबले विश्वमै सबैभन्दा शक्तिशाली देशस प्रशस्त रोजगारीको अवसर भएको देशस सूचना–प्रविधि र पूर्वाधारका हिसाबले विकसित देशस व्यक्तिगत स्वतन्त्रता भएको देश आदि । त्यसैले नेपालीहरू अमेरिका जान ज्या
  • आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी
    दाङ । घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँमा बस्दै आएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त छिन् । उनले विगत दुई वर्षदेखि तिहार लक्षित सिन्कामारी रोटी बिक्री गर्दै आएकी हुन् ।  विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी
  • कोरला नाकामा अध्यागमन कार्यालय स्थापना
    म्याग्दी । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ ।  सहायक प्रमुख जिल्ला