देश/प्रदेश

  • उपचुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस
    काठमाण्डौ – आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस भएका छन् । न्याय परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्
  • राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री जाने
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् । समितिको ४१ औँ बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।  बैठकमा अख्तियार दुरुपयोग
  • रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने
    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने भएको छ । रास्वपाले आफ्ना सभापति रवि लामिछाने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ परेको भन्दै प्रदर्शन गरिरहेको छ । रास्पवाले अधिनायकवादी दुई तिहाई सरकारको राजनीतिक प्रतिशोध र
  • सङ्खुवासभामा मादलको व्यापार घट्दो
    खाँदबारी। सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु भएको छ । गीतसङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री हुन थालेको छ । तिहारमा देउसी, भै
  • गाजामा युद्धविराम गराउन दोहामा वार्ता शुरु
    काठमाडौँ । इजरायल र हमासबीच कतारको दोहामा युद्धविराम बारे बार्ता शुरु भएको छ । सिएनएनका अनुसार अमेरिका र कतारसहितका उच्च कुटनीतिज्ञको उपस्थितिमा गाजामा युद्ध विराम बारे बार्ता भइरहेको छ । हमासका सर्वोच्च नेता याहया सिनवार मारिएपछि अमेरिकाले युद्धविरामको पहल ग
  • कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाविरुद्धको रिट खारेज, आयोजना अघि बढाउने बाटो खुल्यो
    काठमाण्डौ – सर्वोच्च अदालतले कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट निवेदन खारेज गरेको छ । न्यायाधीश डा.कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले हिजो रिट निवेदन खारेजीको फैसला गरेको हो । अदालतले रिट निवेदन खारेज गरेसँगै आयोजना
  • प्रधानमन्त्री ओलीको मङ्सिर पहिलो हप्तासम्म चीन भ्रमणमा जाने तयारी
    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थाल्नुभएको छ । कात्तिकअन्तिम हप्ता वा मङ्सिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएको एक सय दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लाग्नुभएको हो ।
  • ओली सरकारविरुद्ध आन्दोलन चर्काउने मुडमा विपक्षी
    काठमाडौँ । सत्तापक्ष र विपक्षी दलहरूले एकअर्कालाई दबाबमा राख्ने रणनीति बनाएको देखिन्छ । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरू सडकमा आक्रामक बन्न थालेपछि सत्तापक्ष थप निर्मम हुने सङ्केत देखिएको छ । कात्तिक ९
  • स्रोत नखुलेको ५ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
    रौतहट । प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी रहेका छन् । 
  • १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क
    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएको छ। आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उहाँले सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर
  • राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै
    काठमाडौँ । संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । अपराह्न १२: १५ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित कनुन न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ । समितिको आजको बैठकमा अख्तियार द
  • यातायात कार्यालयद्वारा तीन महिनामा २२ करोड ८१ लाख  राजस्व सङ्कलन
    बागमती। यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१र८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१र८२ को साउनदेखि असोज महिनासम्मम
  • धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग
    काभ्रेपलाञ्चोक। गत असोज दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा रु एक अर्ब बराबरको क्षति पु¥याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ । आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रका
  • आज पहाडी क्षेत्रका केही ठाउँमा सामान्य वर्षाको सम्भावना
    काठमाण्डौ – आज दिउँसो देशका पहाडी क्षेत्रमा सामान्य बदली भई केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकोले केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाल
  • बलात्कार कानुनमा सुधारको खाँचो
    बलत्कारलाई एक गम्भीर र जघन्य अपराधको रुपमा लिइन्छ । महिलामाथि हुने हिंसाको चरम रुप बलात्कार हो। यो एकदमै निन्दनीय, निकृष्ट र नैतिक पतन देखिने राज्यविरुद्धको अपराध हो। यसबाट पीडितलाई राज्यले संरक्षण दिने गर्छ। यस आलेखमा नेपालमा बलात्कारको स्थिति, सरकारी अध्ययन
  • रवि लामिछानेको गिरफ्तारी र राजनीतिक तरंग
    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख रवि लामिछाने पक्राउ परेका छन् । उनी पक्राउ पर्नुको कारण सहकारीमा उनको संलग्नता र आर्थिक अनियमितता रहेको भन्नेसमेत छ। उनी पक्राउ पर्ने दुईवटा निकायगत कारणमा उनीविरुद्ध जाहेरी परेपछि अनुसन्धानको लागि पक्राउ पर्ने र पक्राउ नप
  • निराशा रोक्न सरकारी कार्यशैलीमा सुधार अत्यावश्यक
    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल तुल्याउन र जनतामा व्याप्त निराशालाई आशामा बदल्न पनि एमाले–कांग्रेसको दुई तिहाइको सरकारले अत्यन्तै मेहनत गरेर काम गर्नुपर्ने आवश्यकता देखिएको छ। जनतामा देखिएको चरम निराशालाई चिर्न र जनतामा आशा जगाउन पनि अ
  • सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी
    दैलेख। सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त रोकेर मनमोहक सो दृश्
  • रिजवान बने पाकिस्तानको ह्वाइट बल क्रिकेटको कप्तान
    काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानको एकदिवसीय र टी–२० टोलीको नयाँ कप्तानको घोषणा गरेको छ । बोर्डले मोहम्मद रिजवानलाई सेतो बल फर्म्याटको नयाँ कप्तानमा नियुक्त गरेको छ । उनले अर्को महिना अस्ट्रेलिया भ्रमणका क्रममा यो जिम्मेवारी सम्हाल्नेछन्
  • कांग्रेसमा सरकारलाई हेर्ने ‘दुई आँखा’
    काठमाडौँ । सरकारको १०० दिन अर्थात् मधुमासलाई हेर्ने सन्दर्भमा सत्तारूढ दल नेपाली कांग्रेसभित्र दुई दृष्टि पाइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारको सुरुवातको सय दिनप्रति सभापति शेरबहादुर देउवा