घरेलु स्वास्थ्य,सौन्दर्य

  • दादको समस्याले सताएको छ ? यसरी जोगिनुस्
    अनुहार सुन्दर तर त्यहिमाथि निस्केको फुस्रो दादले रुपै बिगारिदिएको हुन्छ । कतिपयको शरीरका विभिन्न भागमा निस्किएको दाद । यसले शरीरको सौन्दर्यमा आघात त पार्छ नै बढदै जाँदा थप समस्याहरु नित्याउँदै जान्छ । छालारोग विशेषज्ञ डा सविना भट्टराईले दादको समस्या र जोगिने उ
  • बच्चाको उचाइ बढाउन के गर्ने ? अपनाउनुस् यी तरिका
    बच्चा तथा बालबालिका अगाडि बढ्नुमा हरेक आमा बाबुले आफ्नो जिम्मेवारी भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । उनीहरुको शारीरिक, मानसिक तथा संवेगात्मक बिकासका लागि बिभिन्न पोषक तत्वका साथै उचित स्याहार सुसार हुन जररत हुन्छ । बच्चा दुई वर्षको भएपछि उसको हड्डी तथा मांशपेश
  • आयोडिन के हो ? आयोडिन खाँदा हुने फाइदा
      गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्ण रुपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई बिभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ । यी मध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो । आयोडिन बिभिन्न किसिमका फलफूल, तरकारी, अन्डा, गेडागुडी तथा माछा
  • सर्पले टोकिहाले के गर्ने ? के नगर्ने ?
    मध्य गर्मी र बर्खाको समय छ, यो बेला तराई मधेश तथा पहाडमा बढी सर्प देखिने समय हो । तराई तथा पहाडमा सर्पको टोकाइबाट बर्षेनी थुप्रै मानिसले ज्यान गुमाई रहेका छन् । तसर्थ सर्पको टोकाईबाट जोगिन र टोकी हालेमा के गर्ने भन्ने बारेमा आज हामीले बताउँछौँ । सर्पको टोकाइबाट जोग
  • मोबाइलको प्रयोगले बालबालिकाको विकासमा पार्न सक्छ यस्ता असर
    काठमाडौँ, ११ असार । बालबालिकाले आफै मोबाइल चलाउदैनन्। अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन र लत बस्छ। मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक समस्या देखिन सक्छ। आफ्नो सजिलो र छिटोको
  • कस्तो हुनुपर्छ चाडबाडको खानपान ?
    – प्रनिति सिंह चाडबाड भन्नेबित्तिकै खानपानलाई प्राथमिकता दिने हामी सबैको चलन छ । यस्तो बेला परिवार, आफन्त जमघट हुने हुँदा मिठा–मिठा परिकार पकाएर खुवाइन्छ, खाइन्छ । विशेषगरी, मासु, मदिरा र चिल्लो बढी भएका खानपान बढी हुने हुँदा चाडबाडका बेला अस्पताल पुग्ने बिरामीको
  • अम्बा खानुका सात फाइदा
    १. अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ । यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ । २. अम्बा केवल स्वादका लागि मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढा
  • यी हुन् अनार खानुका १० फाइदा
    १. अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ । २. अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम
  • यी हुन् गर्भावस्थामा अण्डा खानुका फाइदा
    गर्भावस्थाको बेलामा महिलालाई बिभन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ । अन्य अवस्थामा भन्दा गर्भावस्थामा बढीमात्रामा पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले गर्भावस्थामा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । १. अण्डामा प्रशस्त मात्रामा प्रोटिन
  • भुइँकटहर खाँदा हुन्छन् यी ७ फाइदा
    १. क्यान्सरबाट बचाउँछ : भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले शरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँकटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । २. हड्डी बलियो : भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण
  • यी हुन् आँपका आठ लाभदायी गुण
    फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । आउनुस् हेरौं आँपका फाइदाहरु के के रहेछन् : १. आँपमा फाइबर
  • कस्तो खाना पोषणयुक्त ?
    नेपालीहरु चिल्लो पिरो अमिलो र बोसोयुक्त खानेकुरा बढी मन पराउछौँ । तर तिनीहरुको मात्रा नमिलाई खाँदा शरीरलाई हानी हुन्छ । यस्ता खानेकुरा सँगसँगै हरियो सागपात र ताजाफलफूल पनि सन्तुलितरुपमा खानुपर्छ । बढी चिल्लो अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ । आफूले
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
    १. पानी : गर्मी मौसममा शरीरलाई पानीको बढी आवश्यकता पर्दछ त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ । जसले शरीरमा रहेको बिकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ । यो समयमा चिया तथा कफिको सेवन कम गर्नु राम्रो हुन
  • दुध खानुको फाइदा
    कुनै पनि स्तनधारी कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच
  • शरीरका लागि आवश्यक क्याल्सियम कसरी प्राप्त गर्ने ?
    दूध र दूधजन्य उत्पादन क्याल्सियमको प्रमुख स्रोत हो । क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनका साथै हड्डी पनि दरिलो हुन्छ । त्यसो भन्दैमा दूध मन नपराउनेहरूले क्याल्सियम कसरी प्राप्त गर्ने भन्ने चिन्ता लिनुपर्दैन । हाम्रो शरीरलाई आवश्यक क्याल्सियम पाउन दूधकै
  • नुहाएपछि छाला फुस्रो हुन नदिन यसो गर्नुहोस्
    तातो पानी प्रयोग नगर्ने  : तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ । चिसो मौसममा पनि तातो पानी प्रयोग नगर्ने, स्टिम बाथ लिनु नै काफी हुन्छ । पानीमा तेलको मिश्रण : नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ । यसले छा
  • यी हुन् बर्षाको समयमा सौन्दर्य जोगाउने उपाय
    सरसफाईमा ध्यान दिने : बर्षाको मौसममा तपाईंको हात, अनुहार र खुट्टाको सफाईमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा दुईपटक राम्रो फेसवासले अनुहार सफा गर्नुहोस् । टोनिङ गर्नु : वर्षाको मौसममा छालाको रोम छिद्र बन्द हुने संभावना रहन्छ । त्यही कारण अनुहारमा मुसा, घाउ
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
    नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ । घाममा निस्कनुअघि सनस्क्रिन लगाउन नभुल्नुहोस् । घिउकुमारीले तपाईंको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ । त्यसैले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् । काँक्रो पिँधेर छालामा लगाउनाले पन
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
    १. कम्तिमा दैनिक ६ देखि ८ घन्टा निदाउनुस् । यसको सकारात्मक प्रभाव तपाईँको छालामा देखिन्छ । २.  गर्मी मौसममा शरीरलाई अरु बेला भन्दा बढी पानी चाहिन्छ । त्यसैले बढी मात्रामा पानी पिउनु पर्छ । यसले छालालाई सुन्दर बनाउन सहयोग गर्छ । ३.  गाजरको जुस आधा गिलास बिहानको समयमा
  • कपालमा चाँया छ ? यसरी हटाउनुहोस्
    १. एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ निको हुँदै जान्छ । २. कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ । ३. अमला र रिट्ठा मिसाएर कपालको जरासम्म ल