काठमाडौं ।
स्वास्थ्य बिमाको दायरामा अति गरिब परिवार अझै पनि समेट्न सकिएको छैन। यसको प्रमुख कारण भनेको स्वास्थ्य बिमा बोर्ड संविधानमा स्वायत्त संस्था भए पनि २४ जना काज र करारका कर्मचारीका भरमा चलेको छ। यस्तो अवस्थामा चलेको बिमा बोर्डको काम उत्कृष्ट मान्नुपर्ने