काठमाडौं । इरानी अधिकारीहरूले तेहरान विश्वविद्यालयमा आफ्नो पकडा फुकाल्ने युवतीलाई कुनै कारवाही नगरिने बताएका छन्। नोभेम्बरको सुरुमा, एक युवतीले आफ्नो लुगा फुकालेर तेहरानको आजाद विश्वविद्यालयको अनुसन्धान शाखामा प्रदर्शन गरेकी थिइन् । पछि उनलाई हिरासतमा लिइय