Search for :

  • सहकारी छानबिनको माग गर्दै कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
    काठमाडौं । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो । कांग्रेस महामन्त्री गगन थापाला
  • कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा विशेष छुट
    काठमाडौं । कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । कुमारी बैंक र बसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस
  • संसदीय छानबिन समिति हाम्रो ‘बटमलाइन’ : कांग्रेस
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणको पारदर्शी अनुसन्धानका लागि संसदीय छानबिन समितिको माग पुनः दाहोर्‍याउने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको कांग्रेस कार्यसमिति तथा संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री
  • इजरायलले प्यालेस्टाइनमाथि गरिरहेको हमलाको विपक्षमा उभिन ओलीलाई नेताहरूको ध्यानाकर्षण
    समाचार सुन्नुहोस :  काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार विभिन्न राजनीतिक दल र नागरिक संस्थाहरूले ध्यानाकर्षण पत्र बुझाउँदै इजरायलद्वारा प्यालेस्टाइन र लेबनानमाथि भइरहेको हमलाको विरोध गर्न आग्रह गरेका छन्। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्य
  • चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन पर्यटनमन्त्री पाण्डेको निर्देशन
    काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा छलफलपछि मन्त्री पाण्डेले यस्तो निर्देश
  • रवि र छविविरुद्ध चितवनमा किटानी जाहेरी
    काठमाडौं – चितवनको साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । बुधबार सहकारी पीडितले रवि छविसहित १० जनाविरुद्ध जिल्ला प्रहर
  • माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन् : अध्यक्ष प्रचण्ड
    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताएका छन् । बुधबार गोरखामा पार्टीले गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयनसँगै देशमा सुशासन, उज्यालो ने
  • बलात्कारको आशंकामा नर्वेकी युवराज्ञीका छोरा समातिए
    काठमाडौं – नर्वेकी युवराज्ञी मेट्टे-मेरिटका २७ वर्षीय छोरालाई बलात्कारको आशङ्कामा पक्राउ गरिएको नर्वेली प्रहरीले जनाएको छ । मेट्टे-मेरिटको सन् २००१ मा युवराज हाकोनसँग विवाह हुनुभन्दा पहिलेको सम्बन्धबाट जन्मेका मारियस बोर्ग होइबीलाई सोमबार साँझ पक्राउ गरिएको
  • प्रधानमन्त्री ओली असन्तुष्ट, मन्त्री हेरफेर गर्ने तयारी
    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सरकारमा सहभागी मन्त्रीहरू परिवर्तनको विषयमा छलफल सुरु भएको छ । ओली र देउवाबीच सरकारका काम कारबाही, समसामयिक राजनीति र उपनिर्वाचनका विषयमा छलफल भएको हो । कांग्रेस एमाले गठबन्धनको सरकार
  • पछिल्लो चार महिनामा थपियो ८४ अर्ब सरकारी ऋण
    काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ प्रतिशत नाघेको हो । ‘चालु आवको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अ
  • माइतीघरमा सहकारीपीडित र प्रहरीबीच झडप, केहि प्रदर्शनकारी घाइते
    समाचार सुन्नुहोस :  काठमाडौँ – बुधबार सहकारी पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा भेला भएर आन्दोलन गरेका छन्। आन्दोलनमा सहभागि हुनका लागि विभिन्न ठाउँबाट मानिसहरु भेला भएका थिए। प्रदर्शनको क्रममा सहकारी पीडितहरू र प्रहरीबीच झडप भएको छ। सहकारीमा गरेको बचत फि
  • पुथा उत्तरगंगा-२ को वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध
    काठमाडौं – रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती निर्विरोध चयन भएका छन् । नेकपा (एमाले)का उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्र विकले उम्मेदवारी फिर्ता फिर्ता लिएपछि जगत घर्ती निर्विरोध
  • ९ अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार
    समाचार सुन्नुहोस :  काठमाडौँ – हिजो ५१ अङ्कले घटेको शेयर बजार आज बुधबार सामान्य बढेको छ। आज नेप्से ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ । आज कुल ३२३ कम्पनीका एक करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर किनबेच हुदा ७ अर्ब ९ करोड २८ लाख बराबरको कारोबार भएको थियो । कर्प
  • चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
    काठमाडौं । नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएपछि रिक्त चितवन २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुले टिकटको लागि पार्टीभित्र लविङ थालेका छन् । उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । रा
  • खनालको स्मृतिमा पुस्तक लोकार्पण
    देवघाट, १० चैत । ‘निष्ठा र इमानदारिताको कसीमा गुणनिधि खनाल विषयक पुस्तकको देवघाटमा लोकार्पण भएको छ । २०६९ चैत १२ गते देवघाटमा दिवंगत हुनुभएका खनालको स्मृति ग्रन्थको रुपमा पुस्तक प्रकाशन भएको हो । दिवंगत खनालका सुपुत्र डा. कृष्णप्रसाद खनालले गुणनिधि खनालका विषयमा
  • अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान 
    शान्ता अधिकारी माडी, १ चैत तरकारी खेती सुरू गर्दा माडी नगरपालिका–७ गोपालनगरकी ४९ वर्षीया एगिन्द्र साहसँग समूहबाट लिएको केही ऋणबाहेक सम्पत्ति केही थिएन । मुस्किलले खान पुग्ने साह परिवार अहिले माडीकै नमुना किसानमा गनिएको छ । साह परिवारले नमुना अर्गानिक तरकारी खेत
  • अर्गानिक करेसाबारी तालिम 
    भरतपुर, १ चैत दीपज्योति बचत तथा ऋण सहकारी संस्था भरतपुर ११ चितवनको आयोजना तथा महिला विकास उपसमितीको संयोजनमा आइतबारबाट सुरू भएको दुई दिने अर्गानिक करेसाबारी तालिम सोमबार सकिएका छ । बचत तथा ऋणको कारोबारमार्फत आफ्ना सेयर सदस्यमाझमा निकै लोकप्रिय बन्न सफल दीपज्योत
  • पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प 
    प्रकाश सिग्देल गैँडाकोट, १ चैत नवलपरासीकोे गैँडाकोटस्थित ब्रिटिस क्याम्पलाई पार्कको रुपमा विकास गरिने भएको छ । नारायणी नदीको किनार र मौलाकालीकाको फेदीमा रहेको सो क्याम्पलाई गँैडाकोट नगरपालिका र देवघाट क्षेत्र विकास समितिले करिब ४० लाख लागतमा वातावरणमैत्री पा
  • चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
    जिरौना, १ चैत चट्याङ लागेर पूर्वी चितवनको जिरौनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका १० मा रहेको हरिकृष्ण इँटा उद्योगमा कार्यरत मजदुरहरु बसेको ठाउँमा सोमबार चट्याङ पर्दा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका हुन् । ज
  • अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
    भरतपुुर, १ चैत चितवन जिल्लाका विभिन्न १० स्थानका स्वयम्सेविकाहरुको लागि अन्तरव्यक्ति सञ्चारसम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यूएसएआईडी÷एचसीथ्री नेपाल परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास