अनुसन्धानलाई प्रभावित नपार्न रविका समर्थकलाई नागरिक समाजको अपिल

पोखरा । शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई अपराध अनुसन्धानमा बाधा नपुर्‍याउन आग्रह गरेको छ  । सञ्जालले सहकारी ठगीमा जोसुकै भए पनि अभियुक्तलाई कानुनी दायरामा ल्याएर अनुसन्धान अघि बढाउने

Source : https://www.ratopati.com/story/453615/civil-society-appeals-to-ravis-supporters-not-to-influence-investigation