अमेरिकी चुनावमा लेबर पार्टीले हस्तक्षेप गरेको आरोपमा बेलायती प्रधानमन्त्रीले जवाफ दिए

काठमाडौं । बेलायती प्रधानमन्त्री केयर स्टारमरले अमेरिकी राष्ट्रपति चुनावमा लेबर पार्टीको हस्तक्षेपको आरोपलाई खासै महत्व दिएका छैनन्। उनले भने, ‘डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको चुनावी अभियानमा सहयोग गर्न गएका पार्टीका कर्मचारी स्वयंसेवक हुन् । उनीहरूले यो आफ्नो खाली समयमा र अन्य स्वयंसेवकहरूसँग गरिरहेका छन्।” यसअघि बेलायती सरकारका वातावरणमन्त्री स्टिभ रिडले आफ्नो पैसा र समय कसरी […]

Source : https://www.dcnepal.com/2024/10/607132/