अवकाशप्राप्त जीवनमा ड्रागन खेतीबाट वार्षिक ४० लाख कमाइरहेका लाहुरे

सुनसरी । अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन ।  एक्काइस वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको

Source : https://www.ratopati.com/story/454910/lahure-earns-rs--lakh-annually-from-dragon-farming-in-his-retired-life