अस्ट्रेलियामा राजा चार्ल्सको विरोध, सिनेटरले गरिन् नाराबाजी

काठमाडौं। अष्ट्रेलिया भ्रमणमा रहेका बेलायती राजा चार्ल्सको विरोध भएको छ। राजा चार्ल्स सोमबार अस्ट्रेलियाको संसदमा सम्बोधन गर्न पुगेका थिए। यसै क्रममा एक सिनेटर लिडिया थोरपेले राजा चार्ल्सको विरुद्धमा नारा लगाएकी थिइन्। उनले नारा लगाउँदै उनी आफूहरुको राजा नभएको बताएकी थिइन्। सिनेटर थोरपेले भनिन्, ‘तिमी हत्यारा हौ, तिमीले हाम्रा जनताको नरसंहार गरेका छौ।’ उनले राजा चार्ल्सलाई […]

Source : https://www.dcnepal.com/2024/10/606529/