अहिलेसम्म कुनै सरकारले नगरेको सुशासनको काम गर्‍यौँ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारले राणा शासनको अन्त्यपछि बनेका सरकारहरू मध्ये उत्कृष्ट काम गरेको बताएका छन् । शनिवार काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै उनले माओवादी केन्द्र नेतृत्वको सरकारले

Source : https://www.ratopati.com/story/454477/we-have-done-good-governance-work-that-no-government-has-done-so-far-narayan-kaji-shrestha