आज र भोलि देशैभर भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो । साथै, १५ महिनासम्म लगाउनुपर्ने

Source : https://www.ratopati.com/story/452972/vitamin-and-cold-medicines-being-administered-across-the-country-today-and-tomorrow