आफूसँग सहमति नगरी नेपाल प्रिमियर लिग सञ्चालन नगर्न क्यानलाई आमिर अख्तरको चेतावनी

काठमाडौँ । नेपाली क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) ले निकट भविष्यमा फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने तयारी अगाडि बढाएको छ । प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा आयोजना हुने भनिएको

Source : https://www.ratopati.com/story/452549/aamir-akhtar-warns-can-not-to-run-nepal-premier-league-without-agreeing-with-him