साहासिक पदयात्राका लागि थोराङ्ला पास

म्याग्दी । शदर यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेशी झर्दै गरेका चौरी, याक, भेडाच्याङग्रा

Source : https://www.ratopati.com/story/452612/thorangla-pass-for-adventure-trekking