आरोग्य र आध्यात्मिक शक्तिका लागि कार्तिक स्नान
जलस्नान मानिसको एक स्वाभाविक दैनिक कर्म हो । यो स्नानको विषयसँग पनि उत्सव, पर्व, पूजा, आराधना, उपासना, अभ्यास, साधना, योग, ज्ञान आदि जोडिएका छन् । मकर संक्रान्तिको स्नान र पुसी पूर्णिमा (पौष शुक्ल पूर्णिमा)को स्नान
Source : https://www.ratopati.com/story/454437/kartik-snan-for-health-and-spiritual-energy