राज्यलक्ष्मी खतिवडाका दुई कविता

कसैको कोही पनि हैन म बा आमाको छोरी हैन म छोराछोरीको आमा हैन म सासु ससुराको बुहारी हैन खोइ के भनुँ? म को हुँ? यो जिन्दगीमा थाहै छैन म श्रीमानको श्रीमती हैन म कसैको कोही पनि हैन म दिदी बहिनीको दिदी बहिनी हैन म दाजुको बहिनी हैन म भाजुको नन्द हैन म जेठाजुको बुहारी हैन […]

Source : https://www.dcnepal.com/2024/11/613347/