इरानमा चरमपन्थी समूहको आक्रमणमा परेर १० जना प्रहरीको ज्यान गयो

इरानको ताफ्तानमा चरमपन्थी समूह जैश अल–अदलले गरेको आक्रमणमा १० जना इरानी सुरक्षाकर्मीको ज्यान गएको छ । इजरायली आक्रमणको एक दिनपछि नै इरानले अर्को आक्रमणको सामना गर्नुपरेको हो । १० जना सैनिकको ज्यान गएको ताफ्तान क्षेत्र पाकिस्तानको सीमा नजिकै छ । इरानी आन्तरिक मन्त्रालयले सशस्त्र आक्रमणकारीहरूले ताफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा आक्रमण गरेको बताएको छ । इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमानीले घटनालाई आतङ्कवादी आक्रमण भन्दै तत्काल अनुसन्धानको आदेश दिनुभएको बीबीसी हिन्दीले जनाएको छ । प्रहरी कर्मचारीहरू आफ्नो ड्य...

Source : https://ujyaaloonline.com/story/108214/2024/10/27/10-policemen-killed-attack-by-extremist-group-iran