एमालेका तीन नेतालाई सोधिएको स्पष्टीकरणमा के छ ? (पत्रको बेहोरासहित)

काठमाडौँ । नेकपा एमालेले पार्टीका तीन नेतालाई स्पष्टीकरण ७ दिने स्पष्टीकरण सोधेको छ । एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने तीन नेताहरूलाई ७ दिने स्पष्टीकरण सोधेको हो ।  यस्तो छ पत्रको बेहोरा

Source : https://www.ratopati.com/story/453768/what-is-in-the-explanation-asked-to-the-three-uml-leaders-with-letter