एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि आइतबारलाई तोकियो पेसी

काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट हेर्न नभ्याउने हुँदै सरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी रहेको उक्त मुद्दा न्यायाधीशले हेर्न

Source : https://www.ratopati.com/story/454154/umls-land-dispute-judges-decision-to-postpone-hearing-on-sunday