ओलीको रास्वपालाई प्रश्न : खुर्सानी चपायो भने पिरो हुँदैन ?’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना अराजक तत्त्वहरू सडकमा उफ्रँदैमा नेपालमा डेमोक्रेसी खत्तम हुन नदिने बताएका छन् ।  आइतबार ‘पूर्व सुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र त्यति

Source : https://www.ratopati.com/story/454645/olis-question-to-raswapa-if-you-chew-chili-pepper-will-it-not-hurt