कमल थापा भन्छन्-राजाप्रति गरेको टिप्पणी अब बिर्सिन चाहन्छु

काठमाडौं। राप्रपाका नेपालका अध्यक्ष कमल थापाले राप्रपाको महाधिवेशनमा आफू पराजित भएपछि पूर्व राजाका विषयमा गरेको टिप्पणी बिर्सिन चाहेको बताएका छन्। उनले आफूले २०६२/लाई षड्यन्त्रपूर्वक व्यवहार भएको उल्लेख गर्दै थापाले तर आफूले सो विषय अब बिर्सिन चाहेको बताएका हुन्। डिसी नेपालको प्रस्तुती ‘द बृज टक’ मा पत्रकार अर्जुन दाहालसँग कुरा गर्दै अध्यक्ष थापाले विगतमा आफूले पूर्वराजाप्रति […]

Source : https://www.dcnepal.com/2024/11/614212/