कर्णाली याक्समा आबद्ध भए पाकिस्तानी अलराउन्डर हुसैन तलत

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका अलराउन्डर खेलाडी हुसैन तलतले कर्णाली याक्सको तर्फबाट खेल्ने भएका छन् । आगामी एनपीएलका लागि २८ वर्षीय

Source : https://www.ratopati.com/story/453533/pakistan-all-rounder-hussain-talat-joins-karnali-yachts