कविता : जीव हत्या
भो मलाई मन पर्दैन आफ्नो परिवारसंग रमाइरहेका कुनै एक निरीह जीवको ‘हत्या’ एक हूल शिकारी फगत आफ्नो शौकको लागि लखेटी लखेटी मारिरहेछन् बच्चा चराइरहेका बिचरा थुरथुर काम्दै आफ्ना बच्चाहरुलाई जोगाउने असफल प्रयास गर्दागर्दै रगताम्य भइ गोलीको निशानामा छटपटिरहेका अबोध मृगको अनावश्यक गरेर ‘हत्या’ संसारका ठूला ठूला जीव हात्ती, गैँडा, जीराफ अनि टुहुरा केटाकेटीलाई दुध पिलाएर […]