कांग्रेस दल विभाजन सम्बन्धी अध्यादेशको विपक्षमा : विश्वकर्मा

काठमाडौँ । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चाबिच सत्ताधारी दल नेपाली कांग्रेस भने त्यसको विपक्षमा देखिएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफ्नो दल दल विभाजन सम्बन्धी अध्यादेशको

Source : https://www.ratopati.com/story/453565/nc-opposed-to-ordinance-on-party-split-bishwakarma