काठमाडौँका एक पुरुष मकवानपुरको होटेलमा मृत फेला

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका स्थित एक होटेलमा  पुरुष मृत फेला परेका छन् ।  मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाइज होटेलको कोठामा काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी ४७ वर्षीय अजय मानन्धर

Source : https://www.ratopati.com/story/453155/man-from-kathmandu-found-dead-in-hotel-in-makawanpur