काठमाडौँको चाल्नाखेलमा महिलालाई अपहरण गरेर बन्धक बनाइयो, प्रहरी घटनास्थलमा पुग्दै

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा एकजना महिलालाई अपहरण गरेर बन्धक बनाइएको छ । लेनदेनको ‘विवाद’ भएपछि एकजना महिलालाई बन्धक बनाएको सूचना आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

Source : https://www.ratopati.com/story/453964/woman-abducted-and-held-hostage-in-chalnakhel-kathmandu