काठमाडौंमा रास्वपाको प्रदर्शन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं केन्द्रित प्रदर्शन शुरु भएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद विहिबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौं केन्द्रित प्रदर्शन शुरु गरेको हो। रास्वपाले आज अपराहन्ह १ बजेदेखि काठमाडौंको माइतीघरमा प्रदर्शन शुरु गरेको छ। प्रदर्शनका क्रममा रास्वपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने […]

Source : https://www.dcnepal.com/2024/10/607449/