काबेली करिडोर प्रसारण लाइनको पुनःनिर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ / इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण

Source : https://arthadabali.com/2024/10/18/66462