कोरिया जाने कामदारले खुल्ला टिकट लिन पाउनुपर्ने माग गर्दै रिट

काठमाडौँ । दक्षिण कोरिया जाने कामदारले खुला बजारबाट हवाई टिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ । रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया जाने कामदारले युनिभर्सल टुर्स एन्ड ट्राभल्स

Source : https://www.ratopati.com/story/453965/petition-seeking-open-ticket-for-workers-going-to-korea