गुडिरहेको महानगर यातायातको बसमा आगलागी (तस्बिरसहित)

काठमाडौं। ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगजनी भएको छ। महानगर यातायातको बा४ख १०६ नम्बरको बसमा आगलागी भएको हो। आगलागीको कारण बारे खुल्न सकेको छैन। बसमा आगलागी हुन थालेपछि यात्रु झरेर ज्यान जोगाएका थिए। तस्बिर सौजन्य जिनाया बिडारी

Source : https://www.dcnepal.com/2024/10/606059/