गौशाला धर्मशालाका विषयमा छलफल गर्न आइतबार पशुपति कोष सञ्चालक परिषद् बैठक

काठमाडौँ । पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक आइतबार बस्ने भएको छ । कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा बैठक

Source : https://www.ratopati.com/story/453238/pashupati-trust-board-of-directors-meets-on-sunday-to-discuss-gaushala-dharamshala