गौशाला धर्मशालाको विवाद अध्ययन गर्न मन्त्रालयले बनायो समिति

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विवाद बारे अध्ययन गर्न समिति गठन गरेको छ। मन्त्रालयले धर्मशाला विवादको अध्ययन गरी प्रतिवेदन पेश गर्न यस मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखाका प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरेको हो। यस समितिका अन्य सदस्यहरूमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी […]

Source : https://www.dcnepal.com/2024/10/606521/