ग्लास्गो राष्ट्रमण्डल खेलमा क्रिकेट, हक्की र कुस्ती लगायतका खेलहरु नहुने

काठमाडौं । सन् २०२६ मा बेलायतको ग्लासगोमा हुने कमनवेल्थ गेम्सबाट धेरै खेल हटाइएको छ । ग्लासगोमा जम्मा १० खेलका लागि मात्र खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ। बीबीसी खेलकुद सम्पादक ड्यान रोनका अनुसार आगामी राष्ट्रमण्डल खेलहरूमा समावेश नहुने खेलहरूमा हक्की, स्क्वास, रग्बी-७ एस, क्रिकेट, बीच भलिबल, डाइभिङ, ब्याडमिन्टन, टेबल टेनिस, कुस्ती, ट्रायथलन म्याराथन, रोड साइकल र बीएमएक्स (साइकल […]

Source : https://www.dcnepal.com/2024/10/606712/