चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई 'डिजिटल' तालिम

काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ । त्यही नीतिलाई कार्यान्वयन गर्न नगरपालिकाले पहिलो पटक हिजोदेखि डिजिटल तालिम शुरुआत गरेको छ । नगरपालिकाको रोजगार सेवा केन्द्रको समन्वयमा पहिलो पटक सञ्चालित तालिममा झन्डै ९० दिन सहभागीले आफू अनुकूल दैनिक तीन घण्टा सूचना प्रविधिका विभिन्न ११ आयामका बारेमा ज्ञान हासिल गर्नेछन् । 'स्किल ल्याब' को ...

Source : https://ujyaaloonline.com/story/109291/2024/11/26/dogotal-training-to-youth-by-chandragiri