छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो

काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही लगेको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई सोमबार बिहान रुपन्देही पठाइएको हो ।  जिल्ला प्रहरी कार्यालय

Source : https://www.ratopati.com/story/453566/chhabilal-joshi-taken-to-rupandehi-for-deposition