नेसपाको विधान मस्यौदामाथि १० समूहमा छलफल, प्रत्येक समूह नेतालाई १० मिनेटको समय
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)को प्रथम विधान अधिवेशनको बन्दसत्रमा पार्टीको घोषणापत्र र विधान मस्यौदामाथि छलफल जारी रहेको छ । पोखरा सभागृहमा सोमबारदेखि सुरु भएको अधिवेशनमा दुवै दस्ताबेजमाथि छलफल गर्न १० वटा