जसपा नेपाल र जनमत पार्टीको चेपुवामा मधेस कृषि विश्वविद्यालय
काठमाडौँ । सप्तरीको राजविराजमा स्थापना भएको मधेस कृषि विश्वविद्यालय राजनीतिक चपेटामा परेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र डा. सीके राउत नेतृत्वको जनमत पार्टीबिचको द्वन्द्वको सिधा असर यो विश्वविद्यालयमा परेको