जसपा नेपाल विभाजनविरुद्धको रिट ‘हेर्न नमिल्ने’

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध दायर भएको रिट निवेदनमा बिहीबार सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर भएको छ । सर्वोच्च अदालतका पूर्ण इजलासमा पेसी तोकिएको उक्त

Source : https://www.ratopati.com/story/458636/jaspa39s-petition-against-the-division-of-nepal-39cannot-be-seen39