तौल घटाउन मेथीलाई यसरी सेवन गर्नुहोस्
काठमाडौं। जिम र योग बाहेक, मेथीको दानाले तपाईको फिगरलाई फिट राख्न मद्दत गर्दछ। यसमा राम्रो मात्रामा फाइबर हुन्छ, जुन तौल घटाउनमा सहयोगी पोषक तत्व हो। यसलाई आफ्नो आहारमा समावेश गर्नाले तपाईको शरीरमा रहेको बोसो छिट्टै नष्ट हुन्छ, जसका कारण तपाईको पेटको बाहिरी भाग भित्र तर्फ जान थाल्छ र शरीरले राम्रो आकार पाउँछ। तर तौल घटाउन […]