जापानी युवाका चार श्रीमती दुई प्रेमिका: ५४ बच्चा जन्माएर कीर्तिमान बनाउने लक्ष्य !

काठमाडौं। जापानबाट एउटा अनौठो खबर आएको छ। उत्तरी प्रान्त होक्काइडोकी ३६ वर्षीया रयुता वतानाबेले विगत १० वर्षदेखि कुनै जागिर छैन। तर, उनको आकांक्षा भने फरक छ। उनी बिहे र घरको व्यवस्थापन मात्र गर्न चाहन्छन्। यति मात्र होइन, उनी ५० भन्दा बढी बच्चाको पिता बन्न चाहन्छन्। वतानावेका हाल चार श्रीमती र दुई प्रेमिका छन्। यी श्रीमती […]

Source : https://www.dcnepal.com/2024/10/606045/