जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका-४ बजारस्थित हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ४० वर्षीय उत्तम बहादुर विष्ट समेत ९

Source : https://www.ratopati.com/story/452528/-arrested-for-gambling