टर्कीमा बस दुर्घटना, ७ जनाको मृत्यु

एजेन्सी । मध्य अक्सराय प्रान्त टर्किएमा शुक्रवार यात्रुबाहक बस पल्टिँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् ।  केही घाइतेको अवस्था गम्भीर छ । अधिकारीहरूले अझै ज्यान गुमाउनेहरूको

Source : https://www.ratopati.com/story/453164/-killed--injured-in-bus-accident-in-turkey