टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बुटवल । दाङको बंगलाचुली गाउँपालिकामा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  चुनढुँगा लिउन जान लगेको टिपर घोराही तापा

Source : https://www.ratopati.com/story/452974/driver-killed-in-tipper-accident