ढुक्क भारत र दबाबमा रहेको बंगलादेशबिच रोचक भिडन्त

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणमा बुधबार साबिक विजेता बंगलादेशले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । बंगलादेश र भारतबिचको खेल नेपाली समय अनुसार, दिउँसो १७ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । भारत

Source : https://www.ratopati.com/story/453848/an-interesting-match-between-india-and-bangladesh-under-pressure