भारतले उसिनेको चामलको निर्यात कर हटायो

नयाँ दिल्ली । भारतले आधा उसिनेको चामलमा लगाउँदै आएको निर्यात कर हटाएको छ । मंगलबार सरकारले यस्तो घोषणा गरेको छ । तत्कालै लागू हुने गरी कर हटेको सरकारी सूचनामा भनिएको छ ।  गएको महिना

Source : https://www.ratopati.com/story/453881/india-removes-export-duty-on-boiled-rice