तातोपानी कुण्डमा स्नान गर्नेको सङ्ख्यामा वृद्धि

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् । दसैँसँगै कुण्डमा

Source : https://www.ratopati.com/story/452830/increase-in-number-of-people-bathing-in-tatopani-pond