तीन दलका शीर्ष नेताको बैठक : शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी टुङ्ग्याउने

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे  छलफल भएको बताइएको छ ।  बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि शुक्रबार

Source : https://www.ratopati.com/story/452865/meeting-of-top-leaders-of-three-parties-cabinet-to-finalize-search-committee-for-formation-of-commission-on-friday