बंगलादेशविरुद्ध दक्षिण अफ्रिकालाई ३४ रनको अग्रता, एकै दिन १६ विकेट खस्यो

काठमाडौँ । घरेलु टोली बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो दिन सोमबार दक्षिण अफ्रिकाले पहिलो पालीमा ३४ रनको अग्रता हासिल गरेको छ । अपर्याप्त प्रकाशका कारण पहिलो दिनको खेल निर्धारित समयभन्दा अगावै स्थगित हुँदा दक्षिण अफ्रिकाले

Source : https://www.ratopati.com/story/453572/south-africa-lead-by--runs-against-bangladesh--wickets-fall-in-a-single-day