अर्थमन्त्री पौडेल अमेरिका जाँदै

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसी जाने भएका छन् ।  न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय

Source : https://www.ratopati.com/story/453571/finance-minister-poudel-leaves-for-us