तीन महिनामै ६ गुणाले बढ्यो स्वदेशी स्याउको व्यापार

बुटवल । गत वर्षको तुलनामा यो वर्ष स्वदेशी स्याउको व्यापार उत्साहप्रद देखिएको छ । बुटवल कृषि उपज थोक बजार केन्द्रमा चालु आर्थिक वर्षको तीन महिनामा ६८० मेट्रिक टन स्वदेशी स्याउ बिक्री भएको छ । अघिल्लो

Source : https://www.ratopati.com/story/455174/domestic-apple-trade-grows-six-fold-in-three-months